सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

मेलम्चीको सुरुङको ड्याम फुट्दा २ जना बेपत्ता

मेलम्चीको सुरुङको ड्याम फुट्दा २ जना बेपत्ता

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    मेलम्चीको सुरुङको ड्याम फुट्दा  २ जना बेपत्ता
    images
    images
    images

    असार ३०,सिन्धुपाल्चोक।मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित ड्याम फुटेर पानीले बगाउँदा दुई जना कर्मचारी घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन्।

    हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।
    हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।

    images
    images
    images

    उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । ‘ थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको छ’ प्रहरी प्रमुख महर्जनले बताए । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ ।

     

    images
    images
    • मंगलवार, आषाढ ३० २०७७०२:१४:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij