सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा कोरोना भाइरसको सङक्रमण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

देवदहमा कोरोना भाइरसको सङक्रमण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

images
  • 2.2K
    SHARES

  • images
    images
    images
    देवदहमा कोरोना भाइरसको सङक्रमण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
    images
    images
    images

    ads.gif

    सुरज भट्टराई ,देवदह। रुपन्देहीको देवदहमा विउजिएका नेपाली गाउँले महिला सञ्जालको आयोजना र टेवा संस्थाको सहयोगमा कोरोना भाइरसको सङक्रमण बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    देवदह नगरपालिकाको केरवानी मा.वि र जनप्रीय मा.वि का क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई कोरोना भाईरस सम्वन्धि चेतना ,रोक थाम गर्न र कोरोना भाइरस (कोभिड- १९) बाट बच्ने उपाय सम्बन्धि सचेतना कार्यक्रम दिइएको थियो । कार्यक्रममा सचेतना संग संगै क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई माक्स र साबुन वितरण गरिएको थियो ।

    images
    images
    images

    No description available.

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका देवदह नगरपालिकाको स्वास्थ्य शाखाको प्रमुख काशिनाथ बन्जाडेले कोरोना भाइरस बाट आफु पनि बचौ र अरुलाई नी बचाऔ भन्दै जसका लागि सरसफाई मा बिशेष ध्यान दिने,मास्क लगाउने,हातलाई सावुन पानीले धुने,हात नमिलाउनेर्, भिडभाडमा नजाने,नियमीत शारिरीक ब्याम गर्ने,मधपान मासहारीको प्रयोग नगरि प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए ।

    No description available.

    कार्यक्रमको अध्यक्षता गर्नुभएकी विउजिएका नेपाली गाउँले महिला सञ्जालको केन्द्रिय अध्यक्ष सीता पोख्रेलले कार्यक्रम माथी प्रकाश पार्दै कोरोना रोगको त्रास जनमानसमा निकै धेरै भएको तर, बच्ने उपाय, यसका लक्षण र लागिहालेमा आफू र अरुलाई कसरी सुरक्षित बनाउने भन्ने जानकारी होस् भनी सचेतना कार्यक्रम गराइएको बताउनुभयो ।

    कार्यक्रममा विउजिएका नेपाली गाउँले महिला सञ्जालकि जिल्ला अध्यक्ष सिमा चौधरी , देवदह नगरपालिका न्यायिक समिति सदस्य तथा विउजिएका नेपाली गाउँले महिला सञ्जालकि जिल्ला उपाध्यक्ष देवु भट्टराई , विउजिएका नेपाली गाउँले महिला सञ्जाल जिल्ला सचिव सरस्वती थापा, स्वस्थ्यकर्मी, पत्रकार हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विउजिएका नेपाली गाउँले महिला सञ्जालको केन्द्रिय सचिव सरस्वती पोख्रेलले गर्नु भएको थियो।

     

    images
    images
    • आइतवार, श्रावण ४ २०७७०८:०९:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij