सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पाल्पाको मथागढ़ीमा खोलाले बगाएर एक पुरुषको मृत्यु

पाल्पाको मथागढ़ीमा खोलाले बगाएर एक पुरुषको मृत्यु

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    पाल्पाको मथागढ़ीमा खोलाले बगाएर एक पुरुषको मृत्यु
    images
    images
    images

    prem-dai.gif

    साउन ११ ,पाल्पा।। पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । पाल्पा माथागढी गाँउपालिका वाड नम्बर २ मा तिनाउँ खोला तर्ने क्रममा स्थानीय ५३ वर्षका हर्कबहादुर सारुको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।

    images
    images
    images

    उनलाई दिउँसो खोलाले बगाएर २५० मिटर लगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    रासस

    ads.gif

    images
    images
    • आइतवार, श्रावण ११ २०७७०८:३३:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij