सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बर्षादको कारण देवदहका केहि घरहरु डुबानको जोखिममा

बर्षादको कारण देवदहका केहि घरहरु डुबानको जोखिममा

images
  • 4.0K
    SHARES

  • images
    images
    images
    बर्षादको कारण देवदहका केहि घरहरु डुबानको जोखिममा
    images
    images
    images

    साउन १२ देवदह। अविरल बर्षाको कारण देवदहका केहि घरहरु डुबानको जोखिममा परेका छ। पानि जाने निकास नभएको कारण नाली वाट घर तर्फ पानि पस्ने गरेको देवदह ७ का सिताराम कुमाल र फुलमाया कुमालले बताए। ठुलो पानी पर्यो भने डुबानको जोखिम भै हाल्ने उनीहरुले बताए।

    त्यस्तै देवदहको सात नम्बर वडाकै अन्य केहि घरहरु समेत डुबानको जोखिममा रहेको छ। पानि जाने निकास नहुदा जोखिममा परेको हो । बर्षादकै कारण देवदह ६ केउलिको एक घर भत्किएको थियो। नगरपालिका र सम्बन्धित वार्डले पिडितलाई राहत दिई व्यवस्थापन गरिसकेको छ।

    images
    images
    images

     

    109120531_943732306128807_4843138968412037579_n.jpg

    ads.gif

    images
    images
    • सोमवार, श्रावण १२ २०७७०८:२६:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij