सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपाली युवा महिला फुटबल टोली आज भुटानसँग खेल्दै

नेपाली युवा महिला फुटबल टोली आज भुटानसँग खेल्दै

images
  • 197
    SHARES

  • images
    images
    images
    नेपाली युवा महिला फुटबल टोली आज भुटानसँग खेल्दै
    images
    images
    images

    काठमाडौं।  पोखरामा १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता जारी छ।  जस अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्। 

    पहिलो खेल बङ्गलादेश र भारतकाबीच दिउँसो १२ बजे हुनेछ। यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। नेपाललाई भारतले १–० गोलले पराजित गरेकोे थियो। 

    images
    images
    images

    प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुबै टोली दबाबमा हुनेछन्। 

    फाइनल सम्भावना जीवित राख्नका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहनेछ। बंगलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अंक जोडेका छन्।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij