सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तिनाउ नदिमा नुहाउने क्रममा दुइ जना बेपत्ता

तिनाउ नदिमा नुहाउने क्रममा दुइ जना बेपत्ता

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    तिनाउ नदिमा नुहाउने क्रममा दुइ जना बेपत्ता
    images
    images
    images

    श्रावण १६ ,बुटवल। तिनाउ नदीमा डुबेर रुपन्देहीमा दुई जना वेपत्ता भएका छन् ।सियारी गाउँपालिका–३ जगहताकी ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका–११ झोलुंगेपुलका १९ वर्षका हरि दर्जी बेपत्ता भएका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

    मामाघर गएकी ज्योति हजुरआमासँग बाख्रा चराउन गएका बेला तिनाउमा नुहाउने क्रममा डुबेकी हुन् । यस्तै बुटवल–११ झोलुङ्गेपुलस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा स्थानीय हरि दर्जीलाई तिनाउले बगाएको हो ।बेपत्ता भएकाहरुको प्रहरी टोलीले खोजतलास गरिरहेको डीएसपी खत्रीले बताए ।

    images
    images
    images

    रासस

    images
    images
    • शुक्रवार, श्रावण १६ २०७७०८:०८:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij