सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
    images
    images
    images

    ads.gif

    श्रावण १९ ,काठमाडौ। काठमाडौँउपत्यकामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    images
    images
    images

    डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १७ जना, पाटन अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका एक जना,वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    prem-dai.gif

    tinau-hospital.gif

    images
    images
    • सोमवार, श्रावण १९ २०७७०५:५३:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij