सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

समसामयिक तिज गित दाजु बहिनि सार्वजनिक (भिडियो सहित )

समसामयिक तिज गित दाजु बहिनि सार्वजनिक (भिडियो सहित )

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    समसामयिक तिज गित दाजु बहिनि सार्वजनिक (भिडियो सहित )
    images
    images
    images

    prem-dai.gif

    देवदहका युवा सन्देश ढुंगानाको समसामयिक कथा बस्तु समेटिएको तिज गित दाजु बहिनिको म्युजिक भिडियो सार्बजनिक भएको छ।

    images
    images
    images

    श्रीनगर फिल्मस प्रालिको ब्यानरमामा निर्माण भएको तिज गित दाजु बहिनी रास्ट्रीय कलाकार तथा तेजु अर्याल र अमृत अर्यालको व्यवस्थापन तथा मनिष पन्थले छायांकन गरेका हुन।
    संदेस मुलक उक्त गीतमा सन्देश ढुंगाना र सुनिता थापाको अभिनय तथा नविना थापा मगरको टिमले कोरियोग्राफर गरेका छन्। मेकअप मेनुका थापाको रहेको छ।

    विश्व ब्यापी फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको र यसको प्रभाव नेपालमा अझै कायम रहेको अवस्थामा श्रोत तथा दर्शकलाई केहि भएपनि चेतना दिन सकियोस भन्ने उदेश्यले तिज गित बजारमा ल्याउन लागेको निर्माता सन्देश ढुंगानाले जानकारी दिए।

    मनिष पन्थको निर्देशन रहेको गितमा संगीत रेखा पौडेलको संगीत र सुनिता थापा र संजिब कुमार पौडेलले आवाज दिएका छन।

    ads.gif

    tinau-hospital.gif

    images
    images
    • सोमवार, श्रावण १९ २०७७०८:२८:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij