सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गरिमा विकास बैंक देवदहका थप एक जना कर्मचारीमा कोरोना पोजेटिभ

गरिमा विकास बैंक देवदहका थप एक जना कर्मचारीमा कोरोना पोजेटिभ

images
  • 8.7K
    SHARES

  • images
    images
    images
    गरिमा विकास बैंक देवदहका थप एक जना कर्मचारीमा कोरोना पोजेटिभ
    images
    images
    images

    prem-dai.gif

    श्रावण २४,देवदह।रुपन्देहीको देवदहमा रहेको गरिमा बिकास बैंकका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।गरिमा विकास बैंकका ३७ बर्षीय महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। यस अघि पनि एक जना कर्मचारीमा कोरोन पोजेटिभ देखिए पछि उनको सम्पर्कमा रहेको २५ जनाको स्वाब संकलन गरिएकोमा २४ जनाको नतिजा नेगेटिभ देखिएको थियो।

    eranii.gif

    यो संगै देवदहमा कोरोना संक्रमित हुनेहरुको संख्या १५ पुगेको छ। जस मध्ये ९ जना निको भै घर फर्किएका र अन्य संक्रमितको उपचार जारी रहेको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनु भयो।

    यसै बीच आज देवदहका बैंकका कर्मचारी ब्यवासयी र पत्रकारको गरि ५० स्वाब संकलन गरिएको कन्ट्र्याक्ट इन्भेस्टिकेसन एन्ड कन्ट्र्याक्ट ट्रेसिङ्ग(CICTT)टिमका संयोजक मेघनाथ न्यौपानेले जानकारी दिनुभएको छ।

    ads.gif

    images
    images
    images

    tinau-hospital.gif

    images
    images
    • शनिवार, श्रावण २४ २०७७०७:५२:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij