सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

डब्ल्यूएचओले रुसलाई भन्यो:सिफारिश बिना कोभिड बिरुद्दको भ्याक्सिन प्रयोग नगर्नु

डब्ल्यूएचओले रुसलाई भन्यो:सिफारिश बिना कोभिड बिरुद्दको भ्याक्सिन प्रयोग नगर्नु

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    डब्ल्यूएचओले रुसलाई भन्यो:सिफारिश बिना कोभिड बिरुद्दको भ्याक्सिन प्रयोग नगर्नु
    images
    images
    images

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘ब्राजिलले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’

    भ्याक्सिन बनाउने जो सुकैले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ र भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ ।गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।बिबिसी 

    images
    images
    images

    images
    images
    • बुधवार, श्रावण २८ २०७७०८:४५:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij