श्रावन २९ बुटवल। रुपन्देही जिल्लाका स्थानीय तहहरुले धमाधम लक डाउन गर्ने निर्णय गरेका छ। बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गत साउन २० गते देखि देवदह नगरपालिकाले अनिश्चित कालिन लक डाउन घोषणा गरेको थियो।

समुदाय स्तरमा तिब्र संक्रमण देखिन थाले पछि बुटवल उपमहानगर पालिकाले पनि आज राति १२ बजे वाट लक डाउन गर्ने निर्णय गरेको हो । त्यस्तै ओम सतिया गाउ पालिकाले पनि साउन ३० गते देखि ५ गते सम्म कोरोना संक्रमण वाट सर्बसाधारणलाई बचाउन लक डाउन गर्ने निर्णय गरेको छ।
अन्य स्थानीय तह हरुले पनि निश्चित समय टोकी नियम बनाइ सर्बसाधारणलाई सूचना जारि गएको र जोखिम बढेको खण्डमा लक दौं गर्ने गरि तयारी भैरहेको जानकारी दिएका छन।





Copyright © All right reserved to Lumbini Pana Site By: Sobij