सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कोरोना संक्रमित देखिएपछि देवदहका वार्डहरुले जारी गरेको सूचना(शेयर गर्नुहोस)

कोरोना संक्रमित देखिएपछि देवदहका वार्डहरुले जारी गरेको सूचना(शेयर गर्नुहोस)

images
  • 7.6K
    SHARES

  • images
    images
    images
    कोरोना संक्रमित देखिएपछि देवदहका वार्डहरुले जारी गरेको सूचना(शेयर गर्नुहोस)
    images
    images
    images

    eranii.gif

    श्रावन ३० बुटवल। कोभिड १९ अर्थात कोरोना भाइरस समुदाय स्तरमा देखिन थाले पछी रुपन्देहीको देवदह नगरपालिकाले साउन २० गते देखि लक डाउन जारि गरेको छ। समुदाय स्तरमा फैलिएको आशंका गरि सर्बसाधारणको स्वाब परिक्षण गर्दा केहीको नतिजा पोजेटिभ देखिए पछि नगरपालिकाले संक्रमण फैलन नदिन बिभिन्न आदेशहरु पालना गर्न सूचना जारी गरेको छ।

    images
    images
    images

    देवदह ११ ले जारि गरेको सूचना

    देवदह ४ भवानीपुरमा स्वस्थकर्मीलाई कोरोना देखिएपछि मेडिकल सिल गरि परिवारको स्वाब संकलन गरिएको र अन्वाश्यक काममा नहिड्न सर्बसाधारणलाइ सूचना जारि गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष्य दिपक चपगैले बताउनु भयो। त्यस्तै देवदह ७ मा पनि ३० बर्षिय महिलालाई संक्रमण देखिएपछि संक्रमण देखिएको टोल सिल गरि संक्रमण रोकथामको लागि लागिरहेको वडा नम्बर ७ का वडा अध्यक्ष्य पदम थापाले गुराँस मिडियालाई जानकारी दिनुभएको छ।

    ads.gif

    देवदह ४ ले जारि गरेको सूचना

    समुदाय स्तरको स्वाब संकलन गरिएको मध्य ६० जनाको रिपोर्ट आउँ बाकी रहेको (cictt )टिमका संयोजक मेघनाथ न्यौपानेले जानकारी दिनुभयो। हाल देवदहमा २० वटा कोरोना पोजेटिभ केश देखिएको र जस मध्य ११ जना निको भैसकेको र ८ जना उपचाररत छन।

    देवदह ७ ले जारि गरेको सूचना

    देवदह ५ ले जारि गरेको सूचना

    95390669_236320977579304_6852950483493978112_n.jpg

     

    images
    images
    • शुक्रवार, श्रावण ३० २०७७१०:४९:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij