सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

राप्रपा देवदह द्वारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

राप्रपा देवदह द्वारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    राप्रपा देवदह द्वारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण
    images
    images
    images

    सुरक्षाकर्मी र पत्रकारको स्वास्थ्य जोखिम घटाउने प्रयास

    निर्मल एसपी मगरश्रावन ३१ ,देवदह। रास्ट्रीय प्रजातान्त्र पार्टी (राप्रपा)देवदह नगर कमिटीले सुरक्षाकर्मी र देवदहमा क्रियाशिल पत्रकारलाई मास्क पन्जा तथा सेनिटाइजर वितरण गरेको छ।बिश्वब्यापी फैलिरहेको कोभिड १९ कोरोना भाइरस संक्रमण नेपालमा पनि तिब्र रुपमा फैलिए पछि नेपालले लक डाउन गरि रोकथामका विभिन्न उपायहरु अपनाइरहेको । कोरोना रोकथामको लागि स्वास्थ्यकर्मी पछी खटिने प्रहरी र सूचना प्रबाह गर्ने संचारकर्मीको स्वस्थ सुरक्षालाई मध्य नजर राख्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

    eranii.gif

    विश्वब्यापी फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि फैलिरहेको र पछिल्लो समय देवदहमा पनि समुदाय स्तरमा देखिएको छ।सुरक्षाकर्मी र पत्रकार पनि उच्च जोखिममा रहने भएकोले काम गर्ने हौशला बढोस भन्ने हेतुले स्वास्थ्य सामग्री वितरण गरिएको रास्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय पार्षद तथा देवदह नगर अध्यक्ष्य माधब रिमालले बताउनुभयो।

    देशमा आइसोलेशनको अभाव रहेको ,संक्रमितलाई भेन्टिलेटर तथा बेड नभएको ,पिसिआर परिक्षणको दायरा बढाउनु पर्ने लगायतका कामहरु गर्नुपर्ने भए पनि सरकारले सोचे अनुरुप काम गर्न नसकेको रिमालले बताउनु भयो। आलोचना जति गरे पनि सोचे अनुरुप नभएकोले अब जनता आफै सचेत र अनुशासित हुनुपर्ने रिमालको भनाइ थियो।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    कार्यक्रममा देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महत क्षेत्रि,राप्रपा देवदह नगर कमिटि वडा ९ का अध्यक्ष्य लक्ष्मण चौधरी ,रास्ट्रीय प्रजातान्त्रिक युवा संघ देवदह ९ का अध्यक्ष्य धनराज भुर्टेल लगायतको सहभागिता रहेको थियो।

    कार्यक्रम रास्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेश ५ का सहसचिब तोयानाथ लम्सालको संचालनमा सम्पन्न भएको थियो।

    ads.gif

    images
    images
    images

     

    images
    images
    • शनिवार, श्रावण ३१ २०७७०७:१०:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij