सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा थप एक जनामा कोरोना पुष्टी,संक्रमितको संख्या २१ पुग्यो

देवदहमा थप एक जनामा कोरोना पुष्टी,संक्रमितको संख्या २१ पुग्यो

images
  • 6.9K
    SHARES

  • images
    images
    images
    देवदहमा थप एक जनामा कोरोना पुष्टी,संक्रमितको संख्या २१ पुग्यो
    images
    images
    images

    eranii.gif

    श्रावन ३१ ,देवदह। देवदहमा थप एक जनामा कोभिड १९ कोरोना संक्रमण पोजेटिभ देखिएको छ। ६ दिन अगाडी भारत बाट आएर देवदह नगरपालिकाको भलुही नगरपालिकामा क्वारेन्टिनमा बसेका देवदह ९ का ५८ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको देवदह नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत कन्ट्र्याक्ट इन्भेस्टिकेसन एन्ड कन्ट्र्याक्ट ट्रेसिङ्ग(CICTT)टिमका संयोजक मेघनाथ न्यौपानेले जानकारी दिनुभएको छ।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    यो संगै देवदहमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ। जस मध्य १२ जना निको भै घर फर्किएको र बाकि ८ जना उपचाररत रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले गुराँस मिडियालाई जानकारी दिएको छ।

    ads.gif

    images
    images
    images

     

    images
    images
    • शनिवार, श्रावण ३१ २०७७०८:५४:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij