सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रदान

क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रदान

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रदान
    images
    images
    images

    श्रावन ३२ ,देवदह।रुपन्देहीको देवदहमा रहेको मुल्यवान बचत तथा ऋण सहकारी सस्थाका पदाधिकारीहरुले क्यान्सर पिडित देवदह–१० का अमन सुनार र देवदह–७ की अम्बिका प्यासीलाई उपचारमा केहि सहज होस भन्ने हेतुले आर्थिक सहयोग हस्तान्तरणगरेका छन। 

    eranii.gif

    आर्थिक अवस्था कमजोर भएका क्यान्सर पिडित दुवै जना बिरामीको हाल भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ। अमनको ठुलो बुवा रामु बिकलाई रकम हस्तान्तरण गरीएको र अम्बिकाको बैक खातामा रकम जम्मा गरीने सहकारीका अध्यक्ष गोविन्द ठडराइले जानकारी दिनु भयो।

    हाल दुवै जना बिरामीको लागि १६ हजार ५ सयका दरले जम्मा ३३ हजार रकम सहयोग गरिएको र बिभिन्न माध्यम वाट सहयोग सहयोग जुटिरहेको तथा आगामी दिनमा पनि सहयोग गरिने सहकारीका अध्यक्ष ठडराइले जानकारी दिनु भयो।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    ads.gif

    images
    images
    images

    images
    images
    • आइतवार, श्रावण ३२ २०७७०८:३५:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij