सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा बैकका दुई कर्मचारीमा कोरोना देखियो

देवदहमा बैकका दुई कर्मचारीमा कोरोना देखियो

images
  • 9.6K
    SHARES

  • images
    images
    images
    देवदहमा बैकका दुई कर्मचारीमा कोरोना देखियो
    images
    images
    images

    भदौ २ ,देवदह। रुपन्देहीको देवदहमा आज एकै दिन दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देवदह ६ का ३२ बर्षिय पुरुष र २५ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।संक्रमित दुबै जना बैंकका कर्मचारी रहेको खुलेको छ।बुटवल स्थिति रास्ट्रीय बाणिज्य बैंक र सिदार्थ बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

    यो सङ्गै देवदह नगरपालिकामा कोरोना संक्रमण हुनेहरुको संख्या २४ पुगेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ। जस मध्य १२ जना निको भै घर फर्किएका ११ जना उपचाररत र १ जनाको निधन भएको छ।

    संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरि परिक्षण गर्ने कार्य देवदह नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत कन्ट्र्याक्ट इन्भेस्टिकेसन एन्ड कन्ट्र्याक्ट ट्रेसिङ्ग(CICTT)टिमले गरिरहेको जानकारी प्राप्त भएको छ।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    ads.gif

    images
    images
    images

     

    images
    images
    • मंगलवार, भाद्र २ २०७७०७:४५:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij