सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

जोखिम बढे पछि काठमाडौं र रुपन्देहीमा एक साता निषेधाज्ञाको निर्णय

जोखिम बढे पछि काठमाडौं र रुपन्देहीमा एक साता निषेधाज्ञाको निर्णय

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    जोखिम बढे पछि काठमाडौं र रुपन्देहीमा एक साता निषेधाज्ञाको निर्णय
    images
    images
    images

    भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
    उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यस्तै रुपन्देहीमा पनि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला स्तरिय संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर २०७७/५/ २ गते (आज) देखि नै लागु हुने गरी २०७७/५ / ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

     

    95390669_236320977579304_6852950483493978112_n.jpg

    ads.gif

     

     

    images
    images
    • मंगलवार, भाद्र २ २०७७०८:२३:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij