सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा ५ बर्षीय बालिका सहित दुइ जनामा कोरोना पुष्टी

देवदहमा ५ बर्षीय बालिका सहित दुइ जनामा कोरोना पुष्टी

images
  • 9.7K
    SHARES

  • images
    images
    images
    देवदहमा ५ बर्षीय बालिका सहित दुइ जनामा कोरोना पुष्टी
    images
    images
    images

    भदौ ३ ,देवदह।रुपन्देहीको देवदहमा दिन प्रतिदिन कोरोना संक्रमण पुष्टी हुनेको संख्या बृद्दी हुदै गएको छ। पछिल्लो समय देवदह ११ का ५ बर्षीय बालिकामा पनि कोरोना पुष्टी भएको हो। संक्रमित बालिका सिद्दार्थ सिमेन्टमा कार्यरत देवदह ११ का २७ बर्षीय संक्रमित पुरुष परिवारका भएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले गुराँस मिडियालाई जानकारी दिनुभएको छ।

    त्यस्तै देवदह ३ का ७० बर्षीय पुरुषमा पनि कोरोन पुष्टी भएको छ। देवदह मेडिकल कलेज भलुहीको आइसियूमा उपचार गराइरहेका उक्त पुरुषमा आज कोरोना पुष्टी भएको हो।

    यो सङ्गै देवदह नगरपालिकामा कोरोना संक्रमण हुनेहरुको संख्या २६ पुगेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ। जस मध्य १२ जना निको भै घर फर्किएका १३ जना आइसोलेशनमा उपचाररत र १ जनाको असार १७ गते निधन भएको थियो।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    ads.gif

    images
    images
    images

     

    images
    images
    • बुधवार, भाद्र ३ २०७७०७:०४:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij