भदौ ५ ,देवदह।यदि समय अघिल्लो बर्ष जस्तो ठिक ठाक हुन्थ्यो भने देवदहमा मात्र होइन देशभर चोक र गल्लीहरुमा टेन्ट तागिएको हुन्थ्यो र तिजको गित बजाउदै नाचगान गरिरहेका हुन्थे।
नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजारमा मात्र होइन गाउँ–गाउँमा पनि मनाइएको हुन्थ्यो । तर यो बर्ष कोरोना सक्रमणको प्रभावले गर्दा तिजको रौनक देखिएको पाईदैन । सरकारले संक्रमणको जोखिमता लाई देखाउदै अघिल्यो बर्षहरु जसरी यो बर्ष तिज नमनाउन आग्रह गरेको छ ।

फलस्वरूप घरमै बसेर परिवार संग नाचगान गर्दै यस पालिको तिज मनाइएकोछ।

हेर्नुहोस फोटो फिचर




V

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij