सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा सुत्केरी महिलामा कोरोना देखियो

देवदहमा सुत्केरी महिलामा कोरोना देखियो

images
  • 5.3K
    SHARES

  • images
    images
    images
    देवदहमा सुत्केरी महिलामा कोरोना देखियो
    images
    images
    images

    118595305_334384884420529_7416669037787673696_n (1).jpg

    भदौ १५ ,देवदह। रुपन्देहीको देवदहमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देवदह -८ की २५ बर्षिय २२ दिनकी सुत्केरी महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको ,सुत्केरी भएको भर्खर २२ दिन भएको कारण स्वास्थ्य कर्मीहरुको सल्लाहमा हाल होम क्वारेन्टिनमै राखिएको देवदह नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दण्ड पाणि भट्टराईले बताउनु भएको छ।शिशु सहित घर परिवारका सदस्यहरुको स्वाब संकलन गरि परिक्षणको लागि पठाइने भट्टराईले गुराँस मिडियालाई जानकारी दिनुभयो। 

    यो संगै देवदह नगरपालिकामा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ४१ पुगेको छ। जस मध्य २१ जना निको भएर घर फर्किएका ,१८ जना आइसोलेशनमा उपचाररत र दुइ जनाको निधन भएको छ।

    रुपन्देही जिल्लामा कोरोना संक्रमणको जोखिम बढे पछि जारि गरिएको लक डाउन भदौ २० गते सम्म सबै रुपन्देही जिल्लाका सबै पालिका हरुमा लागु हुने गरि थप गरिएको छ।

    ads.gif

    tinau-hospital.gif

    images
    images
    images

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • सोमवार, भाद्र १५ २०७७०७:५९:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij