सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा थप ५ जनामा कोरोना पुष्टी,संक्रमितको संख्या ४७ पुग्यो।

देवदहमा थप ५ जनामा कोरोना पुष्टी,संक्रमितको संख्या ४७ पुग्यो।

images
  • 3.9K
    SHARES

  • images
    images
    images
    देवदहमा थप ५ जनामा कोरोना पुष्टी,संक्रमितको संख्या ४७ पुग्यो।
    images
    images
    images

    भदौ १८,देवदह। रुपन्देही जिल्लाको देवदह नगरपालिकामा आज एकै दिन ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिनेहरुमा देवदह ३ का ४० र १७ बर्षिय दुइ महिला ,देवदह ५ का होम क्वारेन्टिनमा बसेका २४ बर्षिय पुरुष ,देवदह ५ का ५६ बर्षिय पुरुष र देवदह ६ का ५१ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित हरुलाई आइसोलेशनसेन्टर ल्याउने तयारी भैरहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

    आज ५ जनामा कोरोना पुष्टी भए संगै देवदह नगरपालिकामा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। जस मध्ये २३ जना उपचाररत ,२२ जना निको भएर घर फर्किएका र दुइ जनाको निधन भएको छ।

    देवदह नगरपालिकाको ४ वटा क्वारेन्टिनमा हाल सम्म १२ जना होम क्वारेन्टिनमा ३२ जना रहेका छन् भने हाल सम्म ५६१ जनाको पिसिआर परिक्षण भैसकेको छ।

     

    No photo description available.95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    images

    images
    images
    • बिहिवार, भाद्र १८ २०७७०७:५५:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij