सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीमा लक डाउनको मोडालिटी परिवर्तन हुदै,देवदह नपाले गर्यो यस्तो निर्णय

रुपन्देहीमा लक डाउनको मोडालिटी परिवर्तन हुदै,देवदह नपाले गर्यो यस्तो निर्णय

images
  • 11.3K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा लक डाउनको मोडालिटी परिवर्तन हुदै,देवदह नपाले गर्यो यस्तो निर्णय
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    कोभिड– १९ रोकथाम तथा नियन्त्रणको लागि रुपन्देही जिल्लामा जारि गरिएको लक डाउनको मोडालिटी परिवर्तन गरिने भएको छ। बैंक बित्तिय सस्था ,सरकारी कार्यालय,पसलहरु भौतिक दुरी कायम गरि खुल्न दिने निर्णय गरिएको छ।

    रुपन्देहीको देवदह नगरपालिकामा पनि भदौ २१ गते देखि लक डाउनको स्वरुप परिवर्तन गरिएको देवदह नगरपालिका नगर प्रबक्ता झिल्लु प्रसाद न्यौपानेले जानकारी दिनिभायो। बैंक बित्तिय सस्था ,सरकारी कार्यालय,पसलहरु भौतिक दुरी कायम गरि संचालन गर्न दीइने न्यौपानेले बताउनु भयो। होटेल ,शैक्षिक सस्था,यातायात भने बन्द रहनेछन्।

    118756363_329877011701203_3445680361491121271_n.gif

    समुदाय स्तरमा कोरोना देखिए पछि देवदह नगरपालिकाले गत श्रावन २० गते देखि दोस्रो पटक लक डाउन जारि गरेको थियो। हाल सम्म देवदह नगरपालिकामा ४८ जना कोरोना संक्रमित फेला परिसकेका छन्।

    त्यस्तै कोरोना संक्रम पोजेटिभ देखिएर हाल काठमाडौंमा उपचाररत वडा नम्बर ११ का कार्यपालिका सदस्यलाई उपचार स्वरुप ५० हजार दिने ,जंगली जनावरको आक्रमणमा परि घाइते भएका देवदह ६ का तुल सिह रानालाइ २५ हजार सहयोग दीइने निर्णय भएको झिल्लु प्रसाद न्यौपानेले बताउनु भएको छ।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • शनिवार, भाद्र २० २०७७०८:३६:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij