सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

हिसान रुपन्देहीमा आबद्द ३९४ शिक्षकको कोरोना बिमा

हिसान रुपन्देहीमा आबद्द ३९४ शिक्षकको कोरोना बिमा

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    हिसान रुपन्देहीमा आबद्द ३९४ शिक्षकको कोरोना बिमा
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    भदौ २३ बुटवल। हिसान रुपन्देही मा आबद्ध ५४ वटा बिद्यालयमा कार्यरत ३९४ जना शिक्षक हरुको कोरोना बिमा संगठनको तर्फबाट गरिदिएको हिसानले जनाएको छ।

    118784484_2712280032208352_570753874290824323_n.gif

    लामो समयसम्म शैक्षिक सस्था हरु बन्द हुदा र शैक्षिक सस्थाहरुमा देखिएको थप आर्थिक भार लाई कम गर्ने उद्देश्यले सस्थाको प्रगतिका निमित्त हरपल खटिरहने शिक्षक हरुको कोरोना बिमा गर्ने निर्णय हिसान आबद्ध प्राचार्यहरु,जिल्ला कार्यसमिति ,केन्द्रिय पधाधिकरी लगायत को अनलाइन बैठक गरि उक्त निर्णय लिएको अध्यक्ष कृश्न प्रसाद पौडेल ले बताउनु भयो।

    बुटवलमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी मार्फत उक्त बिमा गरिएको अध्यक्ष पौडेल ले बताउनु भयो।

    118756363_329877011701203_3445680361491121271_n.gif

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    images

    images
    images
    • मंगलवार, भाद्र २३ २०७७०८:११:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij