भदौ २४ देवदह।रुपन्देहीको देवदह नगरपालिका केरवानी स्वास्थ्य चौकी देवदहका हेल्थ असिस्टेन्ट काशिराम रेग्मीले आफ्नो जन्मदिनको अवसरमा देवदह नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा रहेका १९ नालाई पोषणयुक्त खाना खुवाएका छन्।
बिगत देखि नै सामाजिक काम गर्दै आइरहेका रेग्मीले सामाजिक कामलाई निरन्न्तर रुपमा अगाडी लैजाने बताएका छन।