सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथा युवा क्लबद्वारा विपन्न परिवारलाई राहत बितरण

सगरमाथा युवा क्लबद्वारा विपन्न परिवारलाई राहत बितरण

images
  • 747
    SHARES

  • images
    images
    images
    सगरमाथा युवा क्लबद्वारा विपन्न परिवारलाई राहत बितरण
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    उमेश बि.क / नवलपरासी ,२७ भदौ
    कोरोना संक्रमणको महामारी बढ्दै गएपछी जनजिवन कष्टकर बन्दै गइरहेको समयमा नवलपरासीकाे सगरमाथा युवा क्लबले विपन्न परिवारलाई राहत बितरण गरेको छ।

    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    विश्वभरी महामारिको रुपमा फैलिएको कोभिड १९ का कारण सबै क्षेत्रमा असर पुर्याएकाे भन्दै सरावल-१, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गरि खानाको जोहो गर्ने, गरिब परिवारलाई राहत प्याकेज सगरमाथा युवा क्लबले प्रदान गरेको छ ।

    सरावल-१, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गर्नेलाई चामल २० किलाे ,तेल २.५ लिटर ,आलु ५ किलाे ,दाल ३ किलो ,स्वाबिन १ किलाे ,सरफ १किलाे,साबुन ६ पिस र गहुँको आटा ५ किलाेकाे दरले २१ घरपरिवारलाई प्रदान गरिएको समाजिक अभियान्ता निर्दोष बस्यालले जानकारी दिनुभएको छ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    सगरमाथा युवा क्लब सरावल-१, नयाँटोलका अध्यक्ष टापेन्द्र प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा संस्थाका पुर्व सचिव सेसकान्त भुषाल कृष्ण प्रसाद भण्डारी ,पुर्व काेषाध्ययक्ष जगरनाथ भुषाल ,सचिव भिम भन्डारी ,भुपेन्द्र भट्टराई ,युनिक याेद्धा ,सुभाखर भण्डारी लगाएतकाे सहभागीता रहेको थियाे ।

    images
    images
    • शनिवार, भाद्र २७ २०७७०९:२७:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij