सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीमा असोज ४ सम्म निषेधाज्ञा थपियो ,सार्वजनिक यातायात संचालनमा रोक

रुपन्देहीमा असोज ४ सम्म निषेधाज्ञा थपियो ,सार्वजनिक यातायात संचालनमा रोक

images
  • 15.9K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा असोज ४ सम्म निषेधाज्ञा थपियो ,सार्वजनिक यातायात संचालनमा रोक
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    रुपन्देहीमा निषेधाज्ञाको अवधि असोज ४ गतेसम्मका लागि थप गरिएको छ।सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राती १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाइएको छ।

    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    यातायात व्यवसायीले असोज १ गते देखि गाडी चलाउन पाउनुपर्ने माग र केहि संघ सस्थाले यातायात संचालन गर्ने घोषणा गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको छ।

    अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • आइतवार, भाद्र २८ २०७७०८:१४:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij