सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

images
  • 919
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज ११,काठमाडौं। मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    images
    images
    images

    मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।
    मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको छ ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने आजको बैठक पनि नियमितजस्तै भएको बताए । उनले भने, ‘कुनै विशेष एजेण्डा भए–नभएको मलाई जानकारी त छैन तर यो पनि नियमित बैठक जस्तै हो ।

    images
    images
    • आइतवार, आश्विन ११ २०७७०९:५१:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij