सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

"आउछ कि छोरा"बोलको गीतिकथा सार्बजनिक(भिडियो सहित)

"आउछ कि छोरा"बोलको गीतिकथा सार्बजनिक(भिडियो सहित)

images
  • 4.5K
    SHARES

  • images
    images
    images
    "आउछ कि छोरा"बोलको गीतिकथा सार्बजनिक(भिडियो सहित)
    images
    images
    images

    असोज १२,देवदह । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य भएर झुठो आरोप खेप्न बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीति कथा "आउछ कि छोरा"बोलको गीति कथा सार्बजनिक भएको छ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    images
    images
    images

    गीतले प्रदेश गएको छोरा र चार्ड पर्बमा फर्केर आउला भन्ने आशामा बसेका बुवा आमा र घर परिवारक्जो कथा समेटेको छ। रोजगारी शिलशिलामा विदेश गएर बिदेशमै हराइरहेका,श्रम शोषण र यौन शोषणमा परेका ,बिदेशमा झुठो मुद्दामा पारिएका समग्रहमा बिदेशमा दुख पाएका नेपालीको कथा बोकेको गीति कथा भएको गायक तथा संगीतकार तेजु अर्यालले जानकरी दिनु भयो।

    श्रीनगर फिल्मस प्रालि को युत्युब च्यानल वाट सार्बजनिक भएको गीति कथामा मनिष पन्थको छायांकन तथा निर्देशन रहेको छ। गीतमा शब्द संगीत तेजु अर्यालको रहेको छ। साथै तेजु अर्याल र हरि बिश्वकर्माको स्वर रहेको गितमा केशब राज राना ,ललिता भुषाल ,संदेश ढुंगाना,हर्क बहादुर घर्ति ,चुनिसरा घर्ति, अन्जु घर्ति लगायतको अभिनय रहेको छ।

    118784484_2712280032208352_570753874290824323_n.gif

    यो पनि पढ्नुहोस

    परदेशीको पिडा समेटिएको गीतिकथाको छायांकन सुरु

    images
    images
    • सोमवार, आश्विन १२ २०७७०५:४०:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij